गोरखा २ को प्रदेशमा राप्रपा नेपालले एमालेलाई सघाउने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने भएको छ। पार्टीका जिल्ला अध्यक्ष कु्लबहादुर बस्नेतले शनिबार एक विज्ञप्ति निकालेर गोरखा क्षेत्र नम्बर २ को प्रदेश (क) मा एमालेका राजु राना र (ख) मा