उपत्यकाको फोहोर व्यवस्थापनमा १८ बुँदे सहमति, आजैबाट फोहोर उठाइने
काठमाडौँ । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेपछि फोहोर उठ्ने भएको हाे । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको