नयाँ पुस्ताले मौलिक संस्कृतिलाई अवमूल्यन गर्नुहुँदैनः कांग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन् । ज्यापु संस्कृति विकास कोषले बिहीबार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने