नेपाल–भारत सीमाबाट हराएका २ सीमा स्तम्भ खोलामा भेटिए
वीरगञ्ज– नेपाल-भारत सीमाबाट हराएका भनिएका २ सीमा स्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमा स्तम्भ भेटिएपछि बिहीबारलाई जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा