भत्किए भोटाहिटी-रत्नपार्कको अण्डर पासमाथिका अवैध संरचना
काठमाडौँ । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास सब-वेमाथिका अवैध संरचना भत्काएको छ । आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो । पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काएको नगर प्रहरीका