श्रीमानको हत्या आरोपमा महिला पक्राउ
तनहुँ । आफ्नै श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । ४० वर्षीय मनबहादुर नेपालीको ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई बुधबार राति प्रहरीले