उपमहानगरकै जग्गा अतिक्रमणमा
दाङ– तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ। तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ। अन्य जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ। उपमहानगरपालिकाको कार्यालय रहेको