बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै
बाजुरा । बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन् । उनले १४ हजार २२१५ मत प्राप्त गरेका छन् । उनका