बेपत्ता तीन वृद्धा अझै भेटिएनन्
उर्लाबारी मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया