काठमाडौं महानगरविरुद्ध सुकुम्वासीको प्रदर्शन
काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्दा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म