मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा रहेको स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका