राष्ट्रपति पौडेल गोरखामा, गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन
गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आउनुभएको छ । आइतबार बिहान १० बजे सेनाको हेलिकोप्टरबाट गोखरा आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन गर्नुभएको छ । मन्दिरमा पूजाआजापछि राष्ट्रपति पौडेलले गोरखा दरबारको अवलोकन गर्ने कार्यक्रम रहेको