लप्सीफेदीमा प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ
काठमाडौं । शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भइ घाइते बनाउने १४ जना पक्राउ परेका छन् । शुक्रबार राति ४ जना र आज बिहान १० जना गरी १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहान पक्राउ पर्नेमा तामाकोशी