ललिता निवास जग्गा प्रकरणः थप दुईजना पक्राउ
काठमाडौं । बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार योगराज पौडेल र नारायण दास मिश्र पक्राउ परेका हुन् । तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा पौडेल र