ललिता निवास प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस जारी, आदेश आजै
काठमाडौं । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरू भएको हो। अहिले प्रतिवादीका तर्फबाट बहस भइरहेको छ । प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले