दुर्गा प्रसाईँको प्रदर्शन बल्खुमा हुने
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमानको व्यवस्था र गरिवदुखीको ऋण मिनाहाका लागि मंसिर ७ गते गर्ने प्रदर्शन काठमाडौँको बल्खु चोकमा हुने भएको छ । अभियानता व्यवसायी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले माइतीघर मण्डलामा