कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिप्रति कांग्रेस नेता वुढाथोकीको प्रश्न : ‘रेफ्रीले गोल हान्न मिल्छ ?’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार वुढाथोकीले कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर प्रश्न गरेका छन् । केन्द्रीय समिति वैठकमा बोल्दै कांग्रेसका पुराना र अनुभवी नेता वुढाथोकीले कोशी प्रदेशको हालै भएको सरकार गठनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । सभामुखको