आन्दोलनरत चिकित्सकसँग वार्ता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकसँग वार्ता सुरु गरेको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच बिहान ११ बजेदेखि मन्त्रालयमा वार्ता भएको हो । हेटौंडामा सहकर्मी कुटिएको विरोधमा चिकित्सकहरूले