अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघियता कार्यान्वयनका लागि सहमति