भ्रष्टाचारी जोसुकै होस् कानुनको दायरामा ल्याउनुपर्छः पर्यटनमन्त्री किराँती
विराटनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचारी जोसुकै होस् कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री किराँतीले सबै भ्रष्टाचारसम्बन्धी मुद्दामा सुक्ष्म ढंगले अनुसन्धान हुनुपर्ने बताए । सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका