काठमाडौंमा मनाइयो गाईजात्रा
काठमाडौं । प्रत्येक वर्ष मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (सापारु) शुक्रबार काठमाडौँमा मनाइएको छ । काठमाडौंको बसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा(सापारु) मनाइएको हो । यस वर्ष बिहीबार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले केही स्थानमा शुक्रबार गाईजात्रा पर्व मनाइएको हो