गत वर्षभन्दा यस वर्षको एसइई नतिजा राम्रो आएको परीक्षा बोर्डको दाबी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीवार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक भएको हो । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न