काठमाडौं । आन्दोलनकारीको एउटा समुहले बालकुमारीमा जनाएको गाडी भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको भएको पुष्टि भएको छ ।
बालकुमारी कोटेश्वर क्षेत्रमा मन्त्री ज्वालाका गाडी जलाएपछि स्थिति तनावग्रस्त बनेको छ ।
कोरिया जान नपाएका युवाहरूको एक समुहले गाडी जलाएको बताईएको छ।
सो क्षेत्रमा अहिले तनाबग्रस्त बनेको छ । स्थीति नियन्त्रण लिनका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।




















