रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नलिने अदालतको आदेश
काठमाडौं । हाल फागुन २१ गतेको चुनावी अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा तत्काल फिर्ता हुने सम्भावना सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सोमबार हाल सर्वोच्चमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म