डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकामा लेदोसहितको बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खोल्सामा आएको बाढी जगदुल्ला