देशभर मनसुन सक्रिय, यी भूभागमा आज भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि रहे पनि आगामी दिनमा बिस्तारै नेपालतर्फ नजिकिने सम्भावना छ, जसका