३ डिग्रीमा झर्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाडौँ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३.० डिग्री सेल्सियस देखिएको हो। यो सुरुवाती मापन मात्र हो। आजको