यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र