काठमाडौं भीमसेनस्थान नजिक भीषण आगलागी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा भीषण आगलागी भएको छ । बिहान करिब ४ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन् । उनका अनुसार नेपाली सेना, काठमाडौं महानगरपालिका र