रातभरको वर्षाले काठमाडौँका यी खोलामा जोखिम बढ्यो
काठमाडौँ । रातभरको वर्षाले उपत्यकाभित्रका खोला बढेर जोखिम निम्त्याउने अवस्थामा छन्। खोलामा आएको बाढीले विनास गर्न सक्ने भन्दै नेपाल बाढी सूचनाले सचेत गराइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमतीको गोंगबु र बागमतीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता