मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिकै फेरि ठूलो पहिरो, दुईतर्फी आवागमन बन्द
काठमाडौं । मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै फेरि ठुलो पहिरो खसेको छ। मंगलबार साँझ ४ः५५ मा ठुलो पहिरो झरेको हो। पहिरो खसेपछि सडक आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालय सूचना जारी गर्दै भनेको छ,ʻनिरन्तर