मौसम पूर्वानुमानः बागमती, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। जल तथा