एमाले अध्यक्ष ओलीको नाममा गुण्डुमा ‘ओली कुटी’ बन्दै
काठमाडौं । जेनजी आन्दोलनका नाममा बालकोट निवास जलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा ‘ओली कुटी’ बन्ने भएको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमै अध्यक्ष ओलीका लागि ‘ओली कुटी’ निर्माणको संकल्प गरिएको बताएका हुन्। बस्नेतलले भक्तपुरका स्थानीयले