लागूऔषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ
काठमाडौँ । लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो २९५ ग्रामसहित पक्राउ परेका तीन जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय