अग्रिम टिकट बुकिङ नखुल्ने भएपछि नयाँ बसपार्कमा यात्रुको घुइँचो
काठमाडौं । नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेन जी प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र