सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव
काठमाडौँ । तिलगङ्गा आँखा अस्पतालकी रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएकी छन्। आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो