जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार मृतकमध्ये तीन जना नेपाल प्रहरीका सदस्य, एक भारतीय महिला, कैदी लगायत युवा–विद्यार्थी विभिन्न समूहका व्यक्ति रहेका