सर्वोच्च अदालत जलेर ध्वस्त, सुनुवाइ अनिश्चितकालका लागि स्थगित
काठामडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुदाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरिएको मुख्य रजिस्टारले जनाकारी दिए। जेनजीको प्रदर्शनका क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको