शिशिर स्मृति प्रतिष्ठानद्वारा साहित्यिक स्रष्टाहरूको सम्मान
बर्दिवास । नेपाली साहित्यको प्रवर्द्धन र सर्जकहरूको उत्साहवर्द्धनका लागि शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बर्दिवासमा आयोजना गरेको विशेष कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान–२०८१ प्रदान गरिएको छ । रु. १५,५५५ राशीको यस सम्मानले कर्माचार्यलाई साहित्य, शिक्षा र