यस्तो छ २०८२ जेठ ३१ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ जेठ ३१ गते, शनिबार, ई.स. २०२५ जुन १४, तिथि- आषाढ कृष्णपक्ष तृतीया १४ः४३ बजेपछि चतुर्थी, उत्तराषाढा- नक्षत्र, ब्रह्म- योग, भद्रा- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः१०, सूर्यास्त- १८ः५९ । मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने