आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि