नवरात्रः शक्तिपीठमा भक्तजनको भीड
काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ। साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ। नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ। नवरात्रलाई शक्ति