बाल सुधारगृहबाट भागेका ४८ जना पक्राउ
नेपालगन्ज । बाँकेका दुई बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४२ बाल र कैदीबन्दीमध्ये हालसम्म ४८ जनालाई पक्राउ गरिएको छ । प्रहरीले २९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ । जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको