जेनजी आन्दोलनका मृतकको शवयात्रा : मन्त्रीद्वय कुलमान र ओमप्रकाश पनि सहभागी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा निकालिएको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् । ऊर्जामन्त्री घिसिङ गोपीकृष्ण हल क्षेत्रबाट शवयात्रामा सहभागी हुँदै राष्ट्रिय झण्डा बोकेका थिए, भने गृहमन्त्री अर्याल चाबहिल