रौतहटमा पानी जमेको खाल्डोमा डुबेर तीन किशोरीको मृत्यु
काठमाडौं । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकमा जमेको खाल्डोको पानीमा डुबेर तीन किशोरीको ज्यान गएको छ। राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न निस्किएका १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा खाल्डोमा