सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझबाट अवरुद्ध छ । इच्छाकामना गाउँपालिका – ५ स्थित तुइन खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो। लगातार पहिरो खसेका कारण सफा गर्न नमिलेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र