अख्तियारमा नापी र मालपोतका उजुरी सर्वाधिक
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी परेको छ । आयोगले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी अर्थात् ११ हजार २७७ उजुरी दर्ता भएको छ। सङ्घमा