सिन्धुलीको एसबीआई बैंक लुटपाटका मुख्य योजनाकार घरधनीसहित सातजना पक्राउ
सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल स्याङतासहित बैंक लुटपाटमा संलग्न भएका सात जनाको विवरण सिन्धुली प्रहरीले सार्वजनिक गरेको छ । पुस २९ गते राती बैंक लुटपाटमा संलग्न भएका आरोपमा बैंकको शाखा