विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने
वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६