सुदूरपश्चिममा बढ्यो सङ्क्रमण : सीमामा ज्वरो ननाप्दा गाउँ गाउँमा त्रास
डोटी । भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको हप्तौँदेखि कसैको पनि कोरोना परीक्षण त परै जाओस् जरोसमेत मापन